Search this site
Embedded Files
Skip to main content
Skip to navigation
sasmitadhikari.com.np
Home
Writings
Eesha Upanishad
Travel Gallery
sasmitadhikari.com.np
Home
Writings
Eesha Upanishad
Travel Gallery
More
Home
Writings
Eesha Upanishad
Travel Gallery
Sasmit Adhikari
All that is, or ever was, or ever will be.
View Travel Photos
Writings
न ऋतु कसैलाई सोधेर फेरिन्छ,
न खोला सागर नभेटी रोकिन्छ।
आफ्नै सुरमा बदलिन्छ मौसम,
अनन्त खोज्दै बगिरहन्छ लहर।
बदलिँदो आकाशसँगै बग्छ बतास,
बादलझैँ फैलँदै हराउँछ प्रकाश।
न घडीको सुई कतै अडिन्छ,
न बितेको पल फेरि फर्किन्छ।
रूप फेरिन्छ, रंग फेरिन्छ,
तर यात्रा कहिल्यै रोकिँदैन,
समयसँगै सबथोक बद्लिँदै जान्छ,
सबथोक रहिरहन्छ,
जीवन यस्तै गरी चलिरहन्छ।
Google Sites
Report abuse
Page details
Page updated
Google Sites
Report abuse